आईसीसी विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ।
नेपालले दिएको १ सय ६८ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्डस्ले १२ औं ओभरको अन्तिम बलमा ओपनर विक्रमजित सिहंलाई गुमाएको छ।
सन्दीपले ओपनर म्याक्स ओ डाउन र विक्रमजितको ८६ रनको साझेदारी तोड्दै नेपाललाई सफलता दिलाएका हुन्।
४३ बलको सामना गरेका विक्रमजितले ३ चौका र १ छक्का मद्धतमा ३० रन बनाएका थिए।
144
Shares
प्रतिक्रिया