ad ad

खेल


सुपर ओभरमा ओमानलाई जित्न नेपाललाई २२ रनको लक्ष्य

सुपर ओभरमा ओमानलाई जित्न नेपाललाई २२ रनको लक्ष्य

नेपालखबर
कात्तिक १९, २०८० आइतबार १४:३०, काठमाडौँ

आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा सुपर ओभर अन्तर्गतओमानलाई जित्न नेपालले २२ रनको लक्ष्य पाएको छ। सुपर ओभरमा नसिम खुसी अकिब इलियासले २१ रन बनाए।

नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९  विकेटको क्षतिमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो।

अन्तिम ओभरमा सन्दीपले आयान खान, सकिल अहमिदलाई आउट गरे। अन्तिम बलमा अफज बटलाई रन आउट गराउँदै खेललाई सुपर ओभरमा पुर्‍याएका थिए। 

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए। विवेक यादव, अविनास बोहोरा, गुल्सन झसा र सोमपाल कामीले समान १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .