ad ad

खेल


न्युजिल्यान्डविरुद्ध भारतको सानदार ब्याटिङ, लक्ष्य कति देला?

न्युजिल्यान्डविरुद्ध भारतको सानदार ब्याटिङ, लक्ष्य कति देला?

नेपालखबर
कात्तिक २९, २०८० बुधबार १६:५१, काठमाडौँ

भारतको वानखडे क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप अन्तर्गत न्युजिल्यान्डविरुद्ध ब्याटिङ गरिरहेको भारतले सानदार प्रदर्शन गरेको छ। 

टस जितेर पहिले ब्याटिङ राजेको भारतले ३३ ओभरको खेल जारी रहँदा १ विकेट गुमाउँदै २ सय ४० रन जोडेको छ।

शुभमन गिल ६५ बलमा ८ चौका र ३ छक्कासहित ७९ रनमा रिटाउर्ड हर्ट हुँदै पेभेलियन फर्किए।

भारतलाई कप्तान रोहित शर्माले २९ बलमा ४ चौका र ४ छक्कासहित ४७ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए।

पहिलो विकेटका लगि रोहित र गिलले ९.२ ओभरमा ७१ रनको साझेदारी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .