ad ad

खेल


विश्वकप: जब ‘फ्रि प्यालेस्टाइन’ टिसर्ट लगाएका र झन्डा बोकेका दर्शक कोहलीनजिक आए (तस्बिर)

विश्वकप: जब ‘फ्रि प्यालेस्टाइन’ टिसर्ट लगाएका र झन्डा बोकेका दर्शक कोहलीनजिक आए (तस्बिर)

नेपालखबर
मंसिर ३, २०८० आइतबार १६:६, काठमाडौँ

एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा अहिले भारत र अस्ट्रेलिया भिडिरहेका छन्।

यो खबर लेख्दासम्म पहिले ब्याटिङ गरिरहेको भारतले तेस्रो विकेट गुमाएको छ। 

यसैबीच खेल मैदानमा अचम्मको दृश्य देखिएको छ। त्यसका केही तस्बिर सार्वजनिक भएका छन्।

खेल चलिरहेका बेला ‘फ्रि प्यालेस्टाइन’ टिसर्ट लगाएर झन्डा बोकेका दर्शक भारतीय खेलाडी विराट कोहलीको नजिक आएका हुन्। 

यसलाई भारतीय सञ्चारमाध्यमले सुरक्षा कमजोरीको गम्भीर विषय भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .