एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ मा एथलेटिक्सका दीपक अधिकारी पुरुषतर्फ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार काठमाडौंमा गरेको अवार्ड घोषणा कार्यक्रममा अधिकारी उत्कृष्ट खेलाडी भएका हुन्।
वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका आशिफ शेख, रोहितकुमार पौडेल र एथलेटिक्सका अधिकारी मनोनयनमा परेका थिए।
तर, दुवै चर्चित क्रिकेटरलाई पछि पार्दै अधिकारीले पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जित्न सफल भएका हुन्।
72
Shares
प्रतिक्रिया