ad ad

खेल


करणले लिए नेदरल्यान्ड्सविरुद्ध पहिलो ओभरमै २ विकेट

करणले लिए नेदरल्यान्ड्सविरुद्ध पहिलो ओभरमै २ विकेट

नेदरल्यान्ड्सविरुद्ध पहिलो ओभरमै २ विकेट लिएपछि करण केसी। तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन १९, २०८० शनिबार ११:४२, काठमाडौँ

अलराउन्डर करण केसीले टी-२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध जारी खेलमा पहिलो ओभरमै दुई विकेट लिएका छन्।

ओभरको चौथो बलमा ओपनर  माइकल लेभिट ४ रनमा आउट गराएका करणले अन्तिम बलमा सेब्रड एंगेलब्रेटाई शून्य रनमै पेभेलियन पठाए। 

क्रिजमा ओपनर म्याक्स ओ डाउड १ रनमा नटआउट छन्। क्रिजमा कप्तान स्कट इवार्ड आएका छन्। 

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .