ad ad

खेल


१८औँ एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत १२ गते

१८औँ एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत १२ गते

नेपालखबर
फागुन २१, २०८० सोमबार १६:७, काठमाडौँ

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले प्रदान गर्ने १८औँ एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत १२ गते गर्ने भएको छ। 

संघका महासचिव शिवसुन्दर गोथेले आगामी चैत १२ गते संघको वार्षिक कार्यक्रमअनुसार उक्त अवार्ड कार्यक्रम गर्न लागेको जानकारी दिए। 

उनका अनुसार एनएनआईपीए स्पोर्ट्स अवार्ड कार्यक्रममा गत वर्ष आयोजना भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका ३६ खेललाई आधार मानी सम्बन्धित संघले सिफारिस गरेका खेलाडीहरुलाई वर्ष उत्कृष्ट खेलाडी २०७९ बाट सम्मान गरिनेछ। 

यसपटक अवार्ड कार्यक्रम ललितपुरमा हुने भएको छ। 

यसपटक ६ विधामा ३६ खेल समावेश गरी खेलाडीलाई अवार्ड वितरण गरिने गोथेले बताए। 

कुन खेल, कुन विधा र कति पुरस्कार? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .