नेपाल र हङकङबीचको मैत्रीपूर्ण दोस्रो टी२० खेल वर्षातले फेरि अवरुद्ध गरेको छ।
यसअघि पनि रोकिएर पुनः सुरु भएको खेल ८ ओभर सकिएपछि अवरुद्ध भएको हो।
टस जितेर फिल्डिङ रोजेको नेपालले ८ ओभर सकिँदा दुई विकेट झारेको छ।
नेपालका लाग करण केसी र गुल्सन झाले १–१ विकेट लिएका छन्।
हङकङले ८ ओभर सकिँदा २ विकेट गुमाएर ६५ रन बनाएको छ।
414
Shares
प्रतिक्रिया