हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेपालले आज पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा एक खेलाडी परिवर्तन गरेको छ।
नेपाली टोलीले अभिनाश बोहराको स्थानमा आकाश चन्द ल्याएको हो। अभिनाश बिरामी छन्।
नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ।
नेपाल प्लेइङ ११
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, सन्दीप जोरा, आरिफ शेख, गुलशन झा, लोकेश बम, विवेक यादव, करण केसी, आकाश चन्द, प्रतिश जिसी।
201
Shares
प्रतिक्रिया