त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध जारी खेलमा नेपाली ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्।
हङकङमा भइरहेको खेलमा कुशलले ३२ बलमा चार चौका र तीन छक्कासहित अर्धशतक पूरा गरेका हुन्। उनले अन्तिम बलमा छक्का हान्दै अर्धशतक पूरा गरेका हुन्।
टी–२० आईमा कुशलको यो आठौँ अर्धशतक हो।
228
Shares
प्रतिक्रिया