ad ad

खेल


आकाश चन्दले दिलाए नेपाललाई दोस्रो सफलता

आकाश चन्दले दिलाए नेपाललाई दोस्रो सफलता

नेपालखबर
फागुन ३०, २०८० बुधबार १२:१, काठमाडौँ

हङकङ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई त्रिकोणात्मक सिरिजको फाइनलमा पपुवा न्यु गिनीविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ। 

दोस्रो ओभरको चौथो बलमा आकाश चन्दले कप्तान असद भालाई २ रनका क्याच आउट गराए। त्यसअघि अलराउण्डर करण केसीले पहिलो ओभरमा नै सफलता दिलाएका थिए।

करणले पहिलो ओभरको दोस्रोे बलमा ओपनर सेसे बाउलाई क्याच आउट गराए। १ बलको सामना गरेका सेसे बाउ करण केसीको बलमा आकाश चन्दको हातबाट क्याच आउट भए। 

दोस्रो ओभरको खेल जारी पिएनजीले २ विकेटको क्षतिमा १४ रन बनाएको छ। क्रिजमा ओपनर टोनी उरा ८ रनमा नटआउट छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .