शुक्रबार बिहान गरिएको परीक्षणमा फरवार्ड ह्याजार्ड र डिफेन्डर क्यासेमिरोमा कोरोना देखिएको हो।यी दुई बाहेक अन्य खेलाडी र प्रशिक्षकहरुमा कोरोना नदेखिएको स्पेनिस खेल पत्रिका मार्काले जनाएको छ। प्रकाशित: कात्तिक २२, २०७७ शनिबार १०:४६
प्रतिक्रिया