ad ad

खेल


एनएनआइपीए स्पोर्ट्स अवार्डमा आवद्ध भयो स्काई ब्रान्ड नेपाल

एनएनआइपीए स्पोर्ट्स अवार्डमा आवद्ध भयो स्काई ब्रान्ड नेपाल

नेपालखबर
कात्तिक २९, २०७७ शनिबार १२:१४,

अवार्डमा यसपटक थप गरिएको राइजिङ प्लेयर अफ दि इयर अवार्डलाई स्काई ब्रान्ड नेपालले प्रायोजन गर्ने भएको हो।

शनिबार थापाथलीस्थित ब्लू बर्ड मलमा १३ औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण पदक विजेता करातेकी अनु अधिकारी, उसुकी निमा घर्ती मगर, रजत पदक विजेता टोली भलिबलकी रेश्मा भण्डारी, रजत पदक विजेता फुटबलकी अनिता बस्नेत र ब्याडमिन्टनकी रसिला महर्जनले स्काई ब्रान्डको संयुक्त रुपमा उद्घाटन गरे।

No description available.

एनएनआइपीए स्पोर्टस अवार्डमा राइजिङ प्लेयर अवार्डबाट एक महिला र एक पुरुषलाई सम्मान गरिनेछ। सम्मानित खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन्।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .