ad ad

खेल


नेपाल सुपर लिग अक्सन : यी तीन खेलाडी भए दुई लाखमा अनुबन्धित

नेपाल सुपर लिग अक्सन  : यी तीन खेलाडी भए दुई लाखमा अनुबन्धित

नेपालखबर
चैत ६, २०७७ शुक्रबार ९:२३,

मनाङ मर्स्याङ्दी क्लबका गोल रक्षक दीप कार्कीलाई पोखरा थन्डर्सले अनुबन्धित गरेको छ।

शुक्रबार भएको नेपाल सुपर लिगको अक्सनबाट कार्कीलाई कार्कीका लागि पोखरा, ललितपुर र विराटनगरले २ लाख भाउ लगाएका थिए।

पछि गोलाप्रथाद्वारा उनलाई पोखरा थन्डर्सले अनुबन्धित गरेको हो।

त्यस्तै राष्ट्रिय टिमका सदस्य सुजल श्रेष्ठ र एरिक बिष्ट पनि २ लाखमा अनुबन्धित भएका छन्।

श्रेष्ठ २ लाख मूल्यमा पोखरा थन्डर्समा अनुबन्धित भएका हुन्।

एरिक २ लाखमा ललितपुर सिटी एफसीमा अनुबन्धित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .