इंग्ल्यान्डका लागि मार्कस राशफोर्डले पाँचौँ गोल गरेका छन्। खेलको ७१औँ मिनेटमा मैदान प्रवेश गरेको केही मिनेटमा राशफोर्डले गोल गरेका हुन्। कप्तान ह्यारी केनको पासमा उनले गोल गरेका हुन्। जारी खेलमा इंग्ल्यान्ड एसियाली टोलीविरुद्ध हावी भएको छ। प्रकाशित: मंसिर ५, २०७९ सोमबार २०:२७
प्रतिक्रिया