ad ad

अटो


चितवन रिकन्डिसन व्यवसायी संघको नयाँ कार्यसमिति, अध्यक्षमा सूर्य अधिकारी

चितवन रिकन्डिसन व्यवसायी संघको नयाँ कार्यसमिति, अध्यक्षमा सूर्य अधिकारी

नेपालखबर
पुस २, २०७६ बुधबार ११:२३,

चितवन रिकण्डिसन व्यवसायी संघको नयाँ कार्यसमिति गठन भएको छ। सूर्य अधिकारीको अध्यक्षतामा गठित ११ सदस्यीय नयाँ कार्य समिति बनेको हो।

समितिको उपाध्यक्षमा दिपक खड्का चयन भएका छन् भने सचिवमा घनश्याम न्यौपाने, सहसचिवमा जनक ढकाल, कोषाध्यक्षमा दिनेश पौडेल निर्वाचित भएका छन्।

चितवनमा रिकण्डिसन व्यवसायमा उत्पन्न समस्याहरु समाधान गर्ने निकायको अभावले समस्या सिर्जना भएपछि व्यवसायीहरु संगठित भएको नवगठित समितिका अध्यक्ष सूर्य अधिकारीले बताए।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा शिव तिवारी, शिव लामिछाने, अविनाश खनाल, दिपक रेग्मी, सन्तोष थपलिया र अर्जुन लामिछाने निर्विरोध निर्वाचित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .