ad ad

बागमती


आर्थिक विकासमा काठमाडौं महानगरले छुट्यायो ५० करोड २१ लाख

आर्थिक विकासमा काठमाडौं महानगरले छुट्यायो ५० करोड २१ लाख

नेपालखबर
असार १०, २०७९ शुक्रबार १६:२, काठमाडौँ

काठमाडौं महानगरले आर्थिक विकास क्षेत्रका लागि ५० करोड २१ लाख बजेट विनियोजन गरेको छ। 

आगामी आर्थिक वर्षको लागि महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि ४ अर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ। कुल बजेटको २०.९६ प्रतिशत रहेको छ। 

पूर्वाधार विकासको लागि ११ अर्ब ८ करोड बजेट विनियोजन गरिएको छ। कुल बजेटको ४९.५७ प्रतिशत हो। 

सामाजिक विकास क्षेत्रको लागि १ अर्ब ६२ करोड अर्थात ७.२५ प्रतिशत रहेको छ। सुशासन तथा अन्तर्सम्बन्धको लागि ४ अर्ब ४६ करोड अर्थात् १९.९६ प्रतिशत हुन आउँछ। 

काठमाडौं महानगरपालिकाले २२ अर्ब ३६ करोड सञ्चिति रकमसहित आम्दानी हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .