काठमाडौं महानगरपालिकाले इन्द्रजात्रालाई अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने भएको छ।
आगामी आवको बजेट सार्वजनिक गर्दै महानगरपालिकाले इन्द्र जात्रालाई अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने उल्लेख गरेको हो।
बजेट भाषण गर्दै उपमेयर सुनिता डंगोलले अन्तर्राष्ट्रिय रुपमा परिचत गराउने उल्लेख गरिन्।
प्रतिक्रिया