ad ad

बागमती


भृकुटीमण्डपमा एमालेको बागमती प्रदेश अधिवेशन (तस्बिरहरू)

भृकुटीमण्डपमा एमालेको बागमती प्रदेश अधिवेशन (तस्बिरहरू)

नेपालखबर
असोज ८, २०८० सोमबार १६:६, काठमाडौँ

नेकपा एमालेको बागमती प्रदेश अधिवेशन सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपमा आज (सोमबार) देखि अधिवेशन सुरु भएको हो। 

अधिवेशनको उद्घाटनअघि काठमाडौंका ६ ठाउँबाट र्‍याली निकालिएको थियो। र्‍याली रत्नपार्कदेखि अधिवेशनस्थल भृकुटीमण्डप पुगेको थियो। 

बागमतीको यो अधिवेशनबाट नयाँ नृतृत्व चयन हुनेछन्। 

प्रदेश अधिवेशनका लागि एक हजार ८० जना प्रतिनिधि छनोट भएका छन्। छनोट भएका प्रतिनिधिमध्ये ३३ प्रतिशत महिला र ४० वर्ष मुनिका युवा १० प्रतिशत छन्।

यो अधिवेशनबाट ५ जना पदाधिकारी सहित २४० सदस्य चयन हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .