सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा नेता भीम रावलले एक कविता सुनाएका छन्।
बिहीबारको बैठकमा नेता रावलले पार्टी नेतृत्वको आलोचना, नेकपा र राजपाबीचको सहमतिको आलोचना, विधि र पद्धतिमा पार्टी नचलेको, पैसा र पद राजनीतिको मुख्य उपलब्धि बनेको विषयमा आधारित कविता सुनाएका हुन्।
धुवाँले छोपिँदै दियो
अँध्यारो अन्तराल चिदै नछ कि भनी या दियो
धुमबाराहीमा एउटा प्रयास गति चिनी
एक्कासी धुवाको मुस्ली वालुवाटारमा उठ्यो
आशाको धिपधिप पट पानीको फोका कट्यो ।
रक्तिम भण्डाको आडमा समाजवाद मजद थियो।
त्यही झण्डा समाले हारते आन काल रोजिदै थियो
अंकमाल नाकाबन्दीलाई देशभक्ति कहा गया
विधि र पद्धति भन्ने क्षणभरमा नै धनी भयो।
सत्ता-धन सबैथोक भए चाहियो साम्यवाद किन?
शीर्ष भनी कहलिने नेता हो इमानले भन
सिद्धान्त, वर्ग, विधिका डम्फु बजाइराख्न सबै छोडौं।
जहाँ पाइन्छ सत्ता, धन यो जीवन त्यही नै जोडी
Shares
प्रतिक्रिया