पाँचतारे होटल ह्यात प्लेसले सञ्चालनको पहिलो वर्ष १९ करोड रुपैयाँ आम्दानी गरेको छ।
२०२१ नोभेम्बरबाट सञ्चालनमा आएको होटलको यो सञ्चालन आय हो।
गोल्यान ग्रुप मुख्य प्रवन्धक रहेको सिटी होटल लिमिटेडले १५३ कोठा सहितको ह्यात प्यालेस ब्रान्डमा सञ्चालन भइरहेको छ।
कम्पनीको कर, ब्याजसहितको नाफा १६.२ प्रतिशत रहेको छ।
शक्ति कुमार गोल्यान अध्यक्ष रहेका छन् भने अक्षय गोल्यान प्रबन्धनिर्देशक रहेका छन्।
162
Shares
प्रतिक्रिया