सरकारले घरजग्गा कित्ताकाट खुला गरेको छ। यसअघि बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेपनि यसबारे अध्ययन गर्न आर्थिक तथा पूर्वाधार समितिलाई जिम्मेवारी दिएको थियो।
उक्त समितिको सिफारिस अनुसार मंगलबार बसेको मन्त्रिपरिषद्को बैठक औपचारिक रुपमा घरजग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए।
393
Shares
प्रतिक्रिया