नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ऋणपत्रलाई कर्जा निक्षेप अनुपात (सीडी रेसियो) जोड्न पाउने सुविधा थपेको छ।
वि.सं. २०८० सम्म ऋणपत्रलाई सीडी रेसियोमा देखाउन पाउने व्यवस्थालाई राष्ट्र बैंकले बढाएको छ।
अब बैंक तथा वित्तीय संस्थाले २०८० पुससम्म ऋणपत्रलाई स्रोतको प्रयोग गर्न पाउने सुविधा बढाएर २०८० पुससम्म पुर्याएको छ।
30
Shares
प्रतिक्रिया