प्रतिनिधिसभाको बैठक जारी छ। संघीय संसद् भवनमा जारी बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे सांसदले आआफ्ना धारणा राखिरहेका छन्।
आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आव २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको उत्तर दिनेछन्।
प्रतिक्रिया