नेपाल राष्ट्र बैंकले ७ महिनाको वस्तु आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिती कायम गर्ने भएको छ।
आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य राखेको हो।
मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र कायम राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिने उल्लेख छ।
42
Shares
प्रतिक्रिया