नेपाल खानेपानी संस्थानमा करारमा ६१ जना साधारण पढलेख गरेकालाई जागिरको अवसर खुलेको छ।
त्रिपुृरेश्वरमा रहेको संस्थानको पदपूर्ति समितिले एक सूचना जारी गर्दै करार सेवामा खुल्ला प्रतिस्पर्धाबाट उक्त पदपूर्ति गर्ने जनाएको हो।
यसअनुसार जुनियर प्लम्बर ९ जना, असिस्टेन्ट पम्प अपरेटर ४ जना, प्लान्ट एटेन्डेन्ट १ जना, ल्याब ब्वाई ३ जना, लाइट ड्राइभर ५ जना, हेल्पर १६ जना र कार्यालय सहयोग २३ जना गरी कुल ६१ जनाबाट दरखास्त माग गरेको हो।
कुन पदका लागि कति चाहिन्छ पढाइ? पढ्नुहोस् सूचना
171
Shares
प्रतिक्रिया