कलाकार दीपकराज गिरीलाई डेंगुको संक्रमण भएको छ।
उनले आफूलाई डेंगु पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन्।
विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने मौसममा सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्छ।
चिकित्सकका अनुसार यो रोग लाग्न नदिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो।
60
Shares
प्रतिक्रिया