अभिनेता श्रीदेव भट्टराईले अभिनय गरेको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। उनले पछिल्लो पटक ‘समयले जुरायो’बोलको गीतमा अभिनय गरेका हुन्।
गीतको म्यूजिक भिडियोमा श्रीदेवलाई नायिका अनु शाहले साथ दिएकी छिन्।
सार्वजनिक गीत प्रमोद भट्टराईले लेखेका हुन्। गीतमा सरोज कोइरालाले संगीत गरेको गीतमा शिव परियार र मिना नेपालीले स्वर दिएका छन्।
गीतको म्यूजिक भिडियो निर्देशन नवल नेपालले गरेका छन्। भिडियो सम्पादन नवीन निरौलाले गरेका हुन्।
48
Shares
प्रतिक्रिया