ad ad

ग्लोबल


किम जोङ उनले ताके राइफल

किम जोङ उनले ताके राइफल

किम जोङ उनका सबै तस्बिर : रोयटर्स


नेपालखबर
साउन २१, २०८० आइतबार १४:३९, काठमाडौँ

उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उनले यो हप्ता बिहीबार र शनिबारका बीच देशको मिसाइल इन्जिन र हतियार कारखानाको भ्रमण गरेका छन्। जसमा क्रुज मिसाइल र हवाई हतियार बनाउने कारखाना पनि छन्। 

यस क्रममा किम जोङ आफैँले विभिन्न राइफल बोकेका तस्बिर पनि सार्वजनिक भएका छन्।

 

उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएलाई उद्धृत गर्दै रोयटर्सले रिपोर्ट गरेको छ कि किम जोङ उनले देशको सुरक्षाका लागि गोलाबारुद र हतियारको उत्पादन बढाउन जोड दिएका छन्।

रोयटर्सका अनुसार किमले निरीक्षण गरेका लन्चरहरू सामान्यतया ब्यालिस्टिक मिसाइलहरू प्रहार गर्न प्रयोग गरिन्छ। उत्तर कोरियाले धेरै रकेट लन्चर, उन्नत क्रुज मिसाइल र ब्यालिस्टिक मिसाइल परीक्षण गरेको छ।

थप तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .