ad ad

ग्लोबल


पन्जाब कांग्रेसका विधायक सुखपाल घरबाटै गिरफ्तार

पन्जाब कांग्रेसका विधायक सुखपाल घरबाटै गिरफ्तार

नेपालखबर
असोज ११, २०८० बिहिबार १३:११, काठमाडौँ

भारतस्थित पन्जाब कांग्रेसका विधायक सुखपाल सिंह खैरा गिरफ्तार भएका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार पुरानो लागुऔषध मुद्दामा खैरालाई बिहीबार चण्डीगढस्थित उनकै निवासबाट पक्राउ गरिएको हो। 

पन्जाब प्रहरीले सन् २०१५ को एउटा मुद्दामा उनलाई पक्राउ गरेको हो। 

कांग्रेसलगायत धेरै विपक्षी दलले खैराको गिरफ्तारीलाई बदलाको भावनाले प्रेरित भनिरहेका छन्। 

कांग्रेसले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेको छ, ‘सिंगो कांग्रेस परिवार साथमा छ।’

‘हामी झुक्न तयार छैनौँ, हामी रोकिन तयार छैनौँ। हामी लड्नेछौँ र जित्नेछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .