ad ad

ग्लोबल


भारतको हरित क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेलेका कृषि वैज्ञानिक स्वामिनाथनको निधन

भारतको हरित क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेलेका कृषि वैज्ञानिक स्वामिनाथनको निधन

फाइल तस्बिर : डा. एमएस स्वामिनाथन


नेपालखबर
असोज ११, २०८० बिहिबार १३:३१, काठमाडौँ

भारतको हरित क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेलेका डा. एमएस स्वामिनाथनको निधन भएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार ९८ वर्षीय स्वामिनाथनको बिहीबार चेन्नईमा निधन भएको हो। 

उनले भारतका न्यून आय भएका किसानहरूलाई बढी धान खेती गर्न सम्भव बनाउन धानका उच्च उत्पादन हुने प्रजातिहरू विकास गर्नमा प्रमुख भूमिका खेलेका थिए।

हरित क्रान्तिले भारतमा धान र गहुँको उत्पादनमा उल्लेख्य वृद्धि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .