कर्णाली प्रदेश सरकारले कर्णाली समिति परियोजनाको लागि १ अर्ब ५० करोड विनियोजन गरेको छ।
आन्तरिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले आगामी वर्षको बजेट सार्वजनिक गर्दै कर्णाली समिति परियोजनाको लागि १ अर्ब ५० करोड विनियोजन गरेको छ।
यस परियोजना मार्फत वेरोजगार युवालाई नवप्रवद्र्धन आधारित उत्पादन उद्योग तथा व्यवसाय संचालन गर्ने जनाएका छन्।
24
Shares
प्रतिक्रिया