कर्णाली प्रदेश सरकारले सडक पुलका लागि ६८ करोड बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले कर्णाली प्रदेशका विभिन्न सडकमा रहेका पुलका लागि ६८ करोड बजेट विनियोजन गरिएको बताए।
यस्तै, प्रदेशभर आगामि आर्थिक वर्षका लागि नयाँ ९० वटा झोलुंगे पुल निर्माण गर्ने भएको छ।
साथै प्रदेशभर रहेका पुराना झोलुंगे पुलको अध्ययान तता मर्मतका लागि २० करोड ५० लाख बजेट विनियोजन गरिएको छ।
18
Shares
प्रतिक्रिया