मधेश प्रदेशले ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार बजेट विनियाजन गरेको छ। प्रदेश अर्थमन्त्री सञ्जय कुमार यादवले विनियोजित बजेटमा चालु तर्फ १८ अर्ब २१ करोड रुपैयाँ छुट्टाइएको हो।
बजेटको स्रोत व्यवस्थापन तर्फ आन्तरिक राजश्वबाट ४ अर्ब ३७ करोड, राजश्व बाडफाँट ११ अर्ब ३८ करोड, समानिकरण अनुदानबाट ७ अर्ब ४१ करोड र चालु आर्थिक वर्षको मौजाद सञ्चिती १२ अर्ब ९० करोड रुपैयाँ स्रोत रहने रहेको छ।
विशेष अनुदान ४९ करोड रुपैयाँ र समपुरक अनुदान ५८ करोड र सशर्त अनुदान ४ अर्ब ५६ करोड रुपैयाँ स्रोत व्यवस्थान गरिएको छ। अपुग २ अर्ब आन्तरिक ऋण उठाने अर्थमन्त्री यादवले बताए।
पूर्णपाठ:
27
Shares
प्रतिक्रिया