कोरोनाका संक्रमण रोक्नका लागि सरकारले गरेको लकडाउनका कारण अप्ठ्यारोमा परेकाहरुका लागि काठमाडौँ महानगरपालिकाले राहत वितरण गरेको हो।
शनिबार काठमाडौँ महानगरपालिकाका वडा नम्बर १३ मा दैनिक ज्यालादारीमा काम गर्ने तीन सय १७ मजदुरका परिवारलाई राहत वितरण गरिएको हो।
राहतमा प्रत्येक परिवारलाई ५ केजी चामल, १ केजी दाल, १ लिटर खाने तेल, २ केजी चिउरा, १ केजी नुन र चार वटा माक्स वितरण गरिएको हो । हेरौँ केही तस्बिर
प्रतिक्रिया