ad ad

फोटोफिचर


प्रतिनिधि सभा विघटनविरुद्ध जसपाको प्रदर्शन (फोटोफिचर)


प्रविन कोइराला
पुस १२, २०७७ आइतबार ८:१७,

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै जनता समाजवादी पार्टीले विरोध प्रदर्शन गरेको छ।

आइतबार काठमाडौँको शान्ति बाटिकाबाट सुरु भएको जुलुस पुतलीसडक, भद्रकाली हुँदै पुनः शान्ति बाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो।

जुलुसमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, वरिषठ नेता अशोक राई, हिसिला यमि लगायतको सहभागिता थियो।

हेरौँ केही तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .