ad ad

फोटोफिचर


माइतीघरमा युवाहरुले यसरी मनाए राष्ट्रिय पोसाक दिवस (फोटोफिचर)


प्रविन कोइराला
पुस १७, २०७७ शुक्रबार ६:२८,

अंग्रेजी नयाँ वर्षको अवसरमा केही वर्षयता युवा समूहले राष्ट्रिय पोसाक दिवस वा ढाका टोपी दिवस मनाउँदै आएका छन्। आज जनवरी १ अर्थात् अंग्रेजी नयाँ वर्ष हो। नेपालमा विक्रम संवत्अनुसार नयाँ वर्ष मनाउने चलन भएकाले नेपाली युवाहरुले जनवरी १ मा भने नेपाली राष्ट्रिय पोसाक लगाएर त्यहीअनुसार मनाउँदै आएका छन्।

संघीय राजधानी काठमाडौंको माइतीघरमा युवाहरु राष्ट्रिय पोसाक दौरासुरुवाल, टोपी लगाएर ब्यानरसहित भेला भएका थिए। युवायुवतीहरुले ढाका टोपी पहिरिएर, गुन्युचोलो लगाएर, राष्ट्रिय झण्डा बोकेर यो दिवस मनाएका हुन्। यो दिवस युवाहरुले स्वतः रुपमा मनाउनथालेका छन्। यो आठौँ राष्ट्रिय पोसाक दिवस हो।

Dhaka_topi_diwas_1_1.jpg
Dhaka_topi_diwas2.jpg
Dhaka_topi_diwas3.jpg
Dhaka_topi_diwas4.jpg
Dhaka_topi_diwas5.jpg
Dhaka_topi_diwas6.jpg
Dhaka_topi_diwas7.jpg
Dhaka_topi_diwas8.jpg
Dhaka_topi_diwas_8.jpg
Dhaka_topi_diwas_9.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .