महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन बुझाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षक टंकमणि शर्मा दंगालले विहीबार शीतल निवासमा आयोजित समारोहमा प्रतिवेदन बुझाएका हुन्।
नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७८/०७९ को महालेखापरीक्षकको ६०औं वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयल जनाएको छ।
21
Shares
प्रतिक्रिया