तनहुँ-१ मा ५ वडाको मतगणना सकिएको छ।
हालसम्म ७ हजार ६८३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्म्दवार डा. स्वर्णिम वाग्लेको दोब्बर मतान्तरसहित अग्रता कायम छ।
सुरुदेखि अग्रता लिएका उनले ४ हजार ३०३ मत प्राप्त गरेका छन्।
दोस्रोमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टले १ हजार ९३३ मत ल्याएका छन्।
नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल १ हजार १९८ मतसहित तेस्रो स्थानमा छन्।
201
Shares
प्रतिक्रिया