ad ad

राजनीति


चितवन-२ : रविले लिए ३६ सय बढीको अग्रता

चितवन-२ : रविले लिए ३६ सय बढीको अग्रता

नेपालखबर
बैशाख ११, २०८० सोमबार २०:२३, काठमाडौँ

चितवन-२ मा भइरहेको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उममेदवार रवि लामिछानेले प्रतिस्पर्धीभन्दा ३६ सय ६६ मतको अग्रता लिएका छन्।

रविले हालसम्म ६ हजार ५६८ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ९०२ मत ल्याउँदा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले २ हजार ६८८ मत ल्याएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले इच्छाकामना गाउँपालिकाका सबै वडाको मत गनिसकेर भरतपुरको मतगणना चलिरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .