ad ad

राजनीति


चितवन–२ : रविले १० हजार कटाउँदा रामप्रसादलाई ३३ सय मत

चितवन–२ : रविले १० हजार कटाउँदा रामप्रसादलाई ३३ सय मत

नेपालखबर
बैशाख ११, २०८० सोमबार २१:३७, काठमाडौँ

चितवन–२ मा भइरहेको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उममेदवार रवि लामिछानेले १० हजार मत कटाएका छन्।

रविले हालसम्म १० हजार १३० मत पाएका छन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका रामप्रसाद न्यौपानेले ३ हजार ३५७ मत ल्याउँदा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ३ हजार १६८ मत ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .