ad ad

राजनीति


चीनका लागि नेपाली राजदूत श्रेष्ठले बल्ल बुझाए सीसमक्ष ओहोदाको प्रमाणपत्र

चीनका लागि नेपाली राजदूत श्रेष्ठले बल्ल बुझाए सीसमक्ष ओहोदाको प्रमाणपत्र

नेपालखबर
बैशाख १२, २०८० मंगलबार ९:५८, काठमाडौँ

चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले लामो समयपछि त्यहाँका राष्ट्रपति सी चिनफिङसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। 

सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गत असार ९ गते चीनका लागि राजदूतमा नियुक्त श्रेष्ठले सोमबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा राष्ट्रपति सीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन्। 

कोरोना महामारीका कारण राजदूत श्रेष्ठले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्न ढिला भएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .