ad ad

राजनीति


उपेन्द्रले बढाए मतान्तर, शिवचन्द्र साढे ५ हजार मतले पछि

उपेन्द्रले बढाए मतान्तर, शिवचन्द्र साढे ५ हजार मतले पछि

नेपालखबर
बैशाख १२, २०८० मंगलबार १५:४७, काठमाडौँ

प्रतिनिधि सभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा २ मा जारी मत गणनाामा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रता थप बढाएका छन्। 

प्राप्त पछिल्लो परिणामअनुसार जसपा अध्यक्ष यादव निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाभन्दा ५ हजार ४ सय ३० मतले अगाडि भएका हुन्।

यो खबर लेख्दासम्म अध्यक्ष यादवले १७ हजार ६ सय ५३ मत ल्याउँदा कुशवाहाले १२ हजार २ सय २३ मत पाएका छन्। 

यस्तै तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५ हजार ४ सय ३० मत प्राप्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .