ad ad

राजनीति


एकैदिन कांग्रेसका दुई पत्रकार सम्मेलन

एकैदिन कांग्रेसका दुई पत्रकार सम्मेलन

फाइल तस्बिर : अर्थमन्त्री एवं कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत


नेपालखबर
जेठ २, २०८० मंगलबार १०:६, काठमाडौँ

नेपाली कांग्रेसका नेताहरूले एकैदिन आज (मंगलबार) अलग–अलग समय र स्थानमा पत्रकार सम्मेलन गर्दै छन्। 

अर्थमन्त्रीसमेत रहेका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अहिले बिहान पौने ११ बजे कार्नेभल (बिजुलीबजार) मा पत्रकार भेटघाट आयोजना गर्दै छन्।

यस्तै आजै अपराह्न पाैने ४ बजे  नेपाली कांग्रेस रूपान्तरण अभियानले पनि विशेष पत्रकार सम्मेलन गर्दै छ।

पत्रकार सम्मेलन अनुपम फुडल्यान्ड (बत्तीसपुतली) मा गरिने आयोजकले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .