ad ad

राजनीति


अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको दोस्रो बैठक बस्दै, राहदानी व्यवस्थापनबारे छलफल गरिने

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको दोस्रो बैठक बस्दै, राहदानी व्यवस्थापनबारे छलफल गरिने

फाइल तस्बिर


नेपालखबर
असार ५, २०८० मंगलबार ८:१९, काठमाडौँ

आज (मंगलबार) प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै छ। 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको दोस्रो बैठक अहिले बिहान साढे ८ बजे समितिको सभाकक्षमा बस्ने भएको हो। 

बैठकमा प्रधानमन्त्रीले गरेको भारत भ्रमण र राहदानीको व्यवस्थापनलगायत विषयमा छलफल गरिने कार्यसूची छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .