प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मंगोलियाका गैर आवासीय राजदूत ग्यानबोल्ड डाम्बाजेभबीच शिष्टाचार भेटघाट भएको छ।
शुक्रबार जङ्गी अड्डास्थित प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा आपसी चासोका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
यस किसिमको भेटघाटले दुई देशबीच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
24
Shares
प्रतिक्रिया