हालसम्मको मतगणनालाई मध्यनजर गर्दा बाइडेन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा अगाडि देखिएका छन्।
वासिङ्टन पोस्टका अनुसार राष्ट्रपतिको निर्वाचन जित्ने अवस्थामा पुगेपछि बाइडेनलाई अमेरिकी गुप्तचर सेवाले कडा सुरक्षा प्रदान गर्न विशेष टोली खटाएको छ।
हाल अमेरिकाको नेभाडा, पेन्सेलभेनिया, एरिजोना र जोर्जिया राज्यमा मतगणना जारी छ। यी राज्यहरुमा पनि बाइडेनको मत ट्रम्पको भन्दा बढी छ।
यो पनिः बाइडेनले भनेः ३ सय इलेक्टोरल भोटका साथ चुनाव जित्नेछौं
प्रतिक्रिया