ad ad

राजनीति


माओवादी नेता शालिकराम जम्कट्टेल बागमतीको मुख्यमन्त्रीमा नियुक्त

माओवादी नेता शालिकराम जम्कट्टेल बागमतीको मुख्यमन्त्रीमा नियुक्त

मुख्यमन्त्रीको नियुक्तिपत्र लिँदै माओवादी नेता जमकट्टेल। तस्बिर : सुनिता विष्ट/नेपालखबर


नेपालखबर
पुस २५, २०७९ सोमबार १४:२३, हेटौँडा

नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य शालिकराम जम्कट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

नेपालको संविधानको धारा १६८(२) बमोजिम जम्मकट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।

बागमती प्रदेश्मा जम्मा ७ राजनीति दलको प्रतिनिधित्व छ। यस्तोमा नेकपा एमालेसहित ५ दलको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .