अप्पर अरुण हाइड्रो पावरको सामन लाने क्रममा दुर्घटनामा परेको हेलिकोप्टर भेटिएको छ।
सामान लाने क्रममा दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला-४ सिप्रुङको जिजिङ्खामा भेटिएको स्थानीयबासी वाङ भोटेले जानकारी दिए।
दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला-४ सिप्रुङको जिजिङ्खास्थित बारीको पाटामा क्षतविक्षत अवस्थामा भेटिएको हो।
दुर्घटनापछि हेलिकोप्टर क्षतविक्षत भएको छ। त्यहाँ रहेका चालकको अवस्था खुलेको छैन। तर त्यहाँ नेपाली सेना र स्थानीयहरु पुगिसकेका छन्।
639
Shares
प्रतिक्रिया