आज९मंगलवार०देखि कक्षा १२ को परीक्षा सुरू हुँदै छ।
बिहान ८ बजेदेखि सुरू हुने परीक्षामा ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले जानकारी दिए।
जेठ ५ गतेसम्म चल्ने परीक्षाका लागि यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थीले ग्रेड वृद्धि परीक्षाका लागि फारम भरेका छन्।
परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र तोकिएको छ।
36
Shares
प्रतिक्रिया